ज्योति विकास बैंकले ज्योति स्मार्ट भन्ने मोबाइल बैंकिङ को नयाँ संस्करण कार्यान्वयन गरेको छ। मोबाइल बैंकिङ को स्तरवृद्धि संस्करण जो एसएमएस र इन्टरनेट मोड दुवै मा संचालित गर्न सकिन्छ। ग्राहकले ज्योति स्मार्टबाट विस्तृत सेवाहरू लिन सक्दछ।