May.30, 2023
NOTICE FOR VENDOR LISTING FY 2080/81
अधिक जान्नुहोस्
May.28, 2023
Auction Notice Published Date 2080.02.14
अधिक जान्नुहोस्
May.24, 2023
Vacancy Notice for IT and Card Dept.
अधिक जान्नुहोस्
May.22, 2023
Auction Notice Published Date 2080.02.08
अधिक जान्नुहोस्
May.21, 2023
NBA Sale Notice Published Date 2080.02.07
अधिक जान्नुहोस्
May.21, 2023
Final result of MT for Appointment
अधिक जान्नुहोस्
May.02, 2023
Auction Notice Published Date 2080.01.19
अधिक जान्नुहोस्
April.26, 2023
Auction Notice Published Date 2080.01.13
अधिक जान्नुहोस्
April.25, 2023
Auction Notice Published Date 2080.01.12
अधिक जान्नुहोस्
April.24, 2023
Auction Notice I Published Date 2080.01.11
अधिक जान्नुहोस्
April.21, 2023
Final Result of Junior Assistant-Contract
अधिक जान्नुहोस्
April.20, 2023
Auction Notice I Published Date 2080.01.07
अधिक जान्नुहोस्
April.20, 2023
Auction Notice II Published Date 2080.01.07
अधिक जान्नुहोस्
April.20, 2023
Auction Notice III Published Date 2080.01.07
अधिक जान्नुहोस्
April.13, 2023
Auction Notice Published Date 2079.12.30
अधिक जान्नुहोस्
April.12, 2023
Auction Notice Published Date 2079.12.29
अधिक जान्नुहोस्
April.10, 2023
Auction Notice Published Date 2079.12.10
अधिक जान्नुहोस्
April.10, 2023
Auction Notice Published Date 2079.12.12
अधिक जान्नुहोस्
April.10, 2023
Auction Notice I Published Date 2079.12.13
अधिक जान्नुहोस्
April.10, 2023
Auction Notice II Published Date 2079.12.13
अधिक जान्नुहोस्
April.10, 2023
Auction Notice Published Date 2079.12.16
अधिक जान्नुहोस्
April.10, 2023
Auction Notice Published Date 2079.12.17
अधिक जान्नुहोस्
April.10, 2023
Auction Notice Published Date 2079.12.19
अधिक जान्नुहोस्
April.10, 2023
Auction Notice Published Date 2079.12.20
अधिक जान्नुहोस्
April.10, 2023
Auction Notice Published Date 2079.12.21
अधिक जान्नुहोस्
April.10, 2023
Auction Notice Published Date 2079.12.22
अधिक जान्नुहोस्
April.10, 2023
Auction Notice Published Date 2079.12.23
अधिक जान्नुहोस्
April.10, 2023
Auction Notice Published Date 2079.12.24
अधिक जान्नुहोस्
April.10, 2023
Auction Notice Published Date 2079.12.26
अधिक जान्नुहोस्
April.10, 2023
Auction Notice Published Date 2079.12.27
अधिक जान्नुहोस्
April.10, 2023
ध्यानाकर्षण सम्बन्धमा
अधिक जान्नुहोस्
March.22, 2023
Auction Notice I Published Date 2079.12.01
अधिक जान्नुहोस्
March.22, 2023
Auction Notice II Published Date 2079.12.01
अधिक जान्नुहोस्
March.13, 2023
Auction Notice I Published Date 2079.11.19
अधिक जान्नुहोस्
March.13, 2023
Auction Notice II Published Date 2079.11.19
अधिक जान्नुहोस्
March.13, 2023
Auction Notice I Published Date 2079.11.23
अधिक जान्नुहोस्
March.13, 2023
Auction Notice II Published Date 2079.11.23
अधिक जान्नुहोस्
March.13, 2023
Auction Notice Published Date 2079.11.26
अधिक जान्नुहोस्
March.13, 2023
Auction Notice Published Date 2079.11.29
अधिक जान्नुहोस्
March.01, 2023
Auction Notice Published Date 2079.11.17
अधिक जान्नुहोस्
February.26, 2023
Detail of customers receiving subsidized credit facilities
अधिक जान्नुहोस्
February.24, 2023
Auction Notice Published Date 2079.11.11
अधिक जान्नुहोस्
February.24, 2023
Auction Notice Published Date 2079.11.12
अधिक जान्नुहोस्
February.22, 2023
Auction Notice Published Date 2079.11.10
अधिक जान्नुहोस्
February.17, 2023
Auction Notice Published Date 2079.11.05
अधिक जान्नुहोस्
February.14, 2023
Auction Notice Published Date 2079.11.02
अधिक जान्नुहोस्
February.12, 2023
Auction Notice Published Date 2079.10.26
अधिक जान्नुहोस्
January.27, 2023
Auction Notice Published Date 2079.10.13
अधिक जान्नुहोस्
January.26, 2023
Auction Notice I Published Date 2079.10.12
अधिक जान्नुहोस्
January.26, 2023
Auction Notice II Published Date 2079.10.12
अधिक जान्नुहोस्
January.26, 2023
Auction Notice III Published Date 2079.10.12
अधिक जान्नुहोस्
January.26, 2023
Auction Notice IV Published Date 2079.10.12
अधिक जान्नुहोस्
January.10, 2023
Auction Notice I Published Date 2079.09.26
अधिक जान्नुहोस्
January.10, 2023
Auction Notice II Published Date 2079.09.26
अधिक जान्नुहोस्
January.09, 2023
Auction Notice I Published Date 2079.09.25
अधिक जान्नुहोस्
January.09, 2023
Auction Notice II Published Date 2079.09.25
अधिक जान्नुहोस्
January.05, 2023
Auction Notice I Published Date 2079.09.21
अधिक जान्नुहोस्
January.05, 2023
Auction Notice II Published Date 2079.09.21
अधिक जान्नुहोस्
January.02, 2023
Auction Notice Published Date 2079.09.18
अधिक जान्नुहोस्
December.28, 2022
Auction Notice I Published Date 2079.09.13
अधिक जान्नुहोस्
December.28, 2022
Auction Notice II Published Date 2079.09.13
अधिक जान्नुहोस्
December.23, 2022
Auction Notice Published Date 2079.09.08
अधिक जान्नुहोस्
December.22, 2022
Auction Notice Published Date 2079.09.07
अधिक जान्नुहोस्
December.11, 2022
Auction Notice Published Date 2079.08.25
अधिक जान्नुहोस्
December.05, 2022
Auction Notice Published Date 2079.08.16
अधिक जान्नुहोस्
November.23, 2022
"Spot the Correct Ball Contest" Terms and Conditions
अधिक जान्नुहोस्
November.18, 2022
Selected Candidates for the post of Management Trainee
अधिक जान्नुहोस्
November.10, 2022
Auction Notice Details
अधिक जान्नुहोस्
November.07, 2022
Selected Candidates for the post of JA (Contract)
अधिक जान्नुहोस्
September.06, 2022
List of Non-operative account since 10 years as on 32/03/2079 B.S(16/07/2022 A.D)
अधिक जान्नुहोस्
February.23, 2022
JBBL Negative tax list (F.Y. 2077-078)
अधिक जान्नुहोस्
February.01, 2022
Notice to update Mobile Number
अधिक जान्नुहोस्
January.26, 2022
JBBL Dividend Rejection List
अधिक जान्नुहोस्
January.25, 2022
Mr. Hari Chandra Khadka appointed as Chairman of Jyoti Bikash Bank Limited
अधिक जान्नुहोस्
November.29, 2021
List of non‐operative account for 10 years
अधिक जान्नुहोस्
August.01, 2021
Subsidy Loan Customer List for Fiscal year 2077-78
अधिक जान्नुहोस्
  • Mobile Banking

  • JBBL स्मार्ट बैंकिंङ्ग के हो? यसको लागि म किन आवेदन दिने?

    JBBL (ज्योति बिकास बैंक लिमिटेड) स्मार्ट बैंकिंङ्ग एक सुविधाजनक र सुरक्षित मोबाइल बैंकिंङ्ग सेवा हो जसको सहायताले तपाईं आफ्नो मोबाइल उपकरणमा ईन्टरनेट वा GPRS र SMS मार्फत तपाईंको खाताहरूमा तत्काल पहुँच पाउन सक्नुहुनेछ।

  • JBBL स्मार्ट बैंकिंङ्गका विभिन्न सुविधाहरू के हुन्?

    JBBL Smart Banking offers a variety of features including but not limited to the following:

    • Balance Enquiry
    • Statement View and Download
    • Loan and Fixed Deposit Information Merchant Payments
    • Utility Payments such as Electricity, Telephone and Water Bills
    • Electronic Top Ups and Recharge cards
    • Credit card payment including other Bank's payment
    • QR Enabled Payments for FonePay merchants and Inter Bank Fund Transfers
    • Biometric Login Security
    • Redesigned Account Dashboard with Graphical View of Account Activities
    • Bank Account Transfers Within JBBL Bank and almost 50 other FIs
    • ATM and Branch Locations
    • General Information about JBBL Bank 

     

  • JBBL स्मार्ट बैंकिंङ्गले कुन च्यानलहरुलाई समर्थन गर्दछ? के म यो बिदेशबाट प्रयोग गर्न सक्छु?

    JBBL(जेबीबीएल) स्मार्ट बैंकिंङ्गले ईन्टरनेट / GPRS(जीपीआरएस) र SMS(एसएमएस) मोडहरुलाई समर्थन गर्दछ। एसएमएस मोडको मामलामा हरेक अनुरोधमा एउटा SMS(एसएमएस) पथाइन्छ र प्रतिक्रियापनि एसएमएसबाट प्रदान गरिन्छ। इन्टर्नेट / जीपीआरएस मोडका लागि अनुरोध इन्टरनेट (WI-FI(वाइफाइ), GPRS(जीपीआरएस)/3G/4G) मार्फत कार्यान्वयन हुनेछ। तसर्थ, GPRS(जीपीआरएस) मोडको सहायताले तपाईं यो सुबिधा विश्वको कुनै पनि ठाउँबाट प्रयोग गर्न सक्नुहुनेछ।

  • JBBL स्मार्ट बैंकिंङ्गको लागि कसरी दर्ता गर्न सकिन्छ?

    बैंकको कुनै पनि खातावालाले नजिकको JBBL(जेबीबीएल) बैंकको शाखामा गएर JBBL(जेबीबीएल) स्मार्ट बैंकिंङ्गको लागि दर्ता गर्न सक्दछन्। एक पटक तपाईंको प्रयोगकर्ता बैंकद्वारा सिर्जना भएपछि तपाईंको JBBL(जेबीबीएल) स्मार्ट बैंकिंङ्ग सक्रियको लागि एक SMS सूचना प्राप्त गर्नुहुनेछ। त्यसपछि तपाईंले JBBL(जेबीबीएल) स्मार्ट बैंकिंङ्ग एप्लीकेसन डाउनलोड गर्नुपर्नेछ र आफ्नो खाता सक्रिय गर्नुपर्नेछ।मोबाइल दर्ताको लागि Let's Get Started (सुरु गरौं) लिंक क्लिक गर्नुहोस्र र तपाईंको मोबाइल नम्बर र खाता नम्बर हाल्नुहोस्। त्यसपछि तपाईंले एसएमएसद्वारा OTP (वन-टाइम-पासवर्ड) प्राप्त गर्नु हुनेछ।यो ओटिपी प्रयोग गरेर, तपाइँले लगइन पासवर्ड र transaction पिन सेट प्राप्त गरिसके पछि सेवा सुचारु गर्न सक्नु हुनेछ।

  • JBBL बैंक स्मार्टको लागि के शुल्क छ?

    JBBL स्मार्ट बैंकिंग र चेतावनी सेवाको लागि संयुक्त वार्षिक शुल्क रु. २००.०० मात्र हो।

  • How to activate mobile banking?

    You can register by either visiting branch or self-registering.

  • लगइन पासवर्ड र MPIN(एमपिन) बीचमा के भिन्नता छ?

    लगइन पासवर्ड तपाईको उपकरणमा ईन्टरनेट / GPRS(जीपीआरएस) मोडबाट लगईन गर्न प्रयोग हुने पासवर्ड हो। लगइन गर्दा यदि तपाईं कुनै वित्तीय सेवाहरू कार्यान्वयन गर्न चाहानुहुन्छ जस्तै कोष स्थानान्तरण, टपअप्स, भुक्तान, इत्यादिको लागि तपाईंले MPIN(एमपिन)को प्रयोग गर्नु पर्ने हुन्छ। त्यस्तै, यदि तपाईं SMS(एसएमएस) मोड प्रयोग गर्दै हुनुहुन्छ भने तपाईंले प्रत्येक अनुरोधको लागि MPIN(एमपिन) राख्नु पर्दछ।

  • के म JBBL स्मार्ट बैंकिंङ्ग दर्ता भएको सिम भन्दा अर्को सिम प्रयोग गरेर प्रयोग गर्न सक्दछु?

    तपाईले JBBL स्मार्ट बैंकिंङ्ग SMS(एसएमएस) मोडको मामलामा दर्ता भएको सिम भन्दा अन्य सिम प्रयोग गरेर प्रयोग गर्न सक्नुहुन्न। जबकि GPRS(जीपीआरएस) मोडको मामलामा पनि यो सम्भव छ तर तपाईंलाई कुनै पनि JBBL बैंकको शाखामा तुरुन्तै सम्पर्क राखी तपाईंको मोबाइल नम्बर परिवर्तन गर्न सुझाव दिइन्छ।

  • यदि मैले मेरो मोबाइल उपकरण परिवर्तन गरे वा प्रणाली अपग्रेड गरे भने, यसले अनधिकृत प्रयोगकर्ता किन भन्छ?

    कुनै पनि अनधिकृत पहुँचबाट बच्न, हामी पहिलो लगईनमा तपाईंको मोबाइलको IME(आईएमई) ID(आईडी) स्टोर गर्दछौं। यसैले, यदि मोबाइल उपकरण परिवर्तन भएमा वा प्रणाली अपग्रेड भएमा, JBBL स्मार्ट बैंकिंग प्रयोग गर्न सकिदैन । नयाँ उपकरणबाट JBBL स्मार्ट बैंकिंग प्रयोग गर्नको लागि कि त तपाइँको उपकरण पुनःसेट गर्नको लागी बैंकमा अनुरोध गर्नुपर्दछ वा तपाइँ आँफैले रिसेट गर्न लगइन पृष्ठमा भएको Reset Device(रिसेट दिभाइस) क्लिक गरेर रिसेट गर्नुपर्दछ।

  • म एक दर्ता भएको प्रयोगकर्ता हो तर जब म SMS(एसएमएस) मोड मार्फत अनुरोध गर्दछु यसले दर्ता नगरिएको प्रयोगकर्ताको रूपमा त्रुटि सन्देश दिन्छ, किन?

    सामान्यतया, त्रुटि सन्देश उत्पन्न हुन्छ यदि तपाईंले DUAL(डुअल) सिम मोबाइलको प्रयोग गर्दै हुनुहुन्छ भने। DUAL(डुअल) सिम मोबाईलहरूको मामलामा, JBBL(जेबीबीएल) स्मार्ट बैंकिंङ्ग अनुप्रयोगले तपाईंको पूर्वनिर्धारित सिमबाट सन्देश पठाउँदछ। त्यसैले, तपाईले JBBL(जेबीबीएल) स्मार्ट बैंकिंङ्गमा पंजीकृत नम्बरको साथ आफ्नो पूर्वनिर्धारित सिम परिवर्तन गर्न आवश्यक पर्दछ। यदि तपाईंले आफ्नो मोबाइल सेटअपबाट पूर्वनिर्धारित सिम सेट गर्न सक्नुहुन्न भने या त सिमको स्लट परिवर्तन गर्नुहोस् वा नजिकको JBBL(जेबीबीएल) बैंकको शाखामा जानुहोस् रेजिष्टर्ड मोबाइल नम्बर अर्कोमा परिवर्तन गर्नहोस्।

  • मैले किन PIN(पिन) समाप्ति र पासवर्ड समाप्ति सन्देशहरू पाउँदैछु?

    बैंकको सुरक्षा नीति अनुसार JBBL स्मार्ट बैंकिको पासवर्ड / पिन प्रत्येक  ९० दिनमा समयावधि सकिन्छ ताकि ग्राहकहरूलाई उनीहरूको पासवर्ड / पिन आवधिक रूपमा परिवर्तन गर्न बाध्य तुल्याओस्। एसएमएस मोडमा तपाईले सेन्टींग गर्नु पर्नेछ र transaction PIN परिवर्तन गर्नु पर्नेछ। त्यस्तै पासवर्डको लागि तपाईले इन्टरनेट / GPRS(जीपीआरएस) मोडमा अवस्थित पासवर्डको साथ लगइन गर्न आवश्यक पर्दछ र तपाईले पुरानो पासवर्डको ठाउँमा हालको अवस्थित पासवर्ड राख्नु पर्दछ र नयाँ पासवर्डमा तपाईले चाहेको नयाँ पासवर्ड राख्नु पर्दछ।

  • मैले कस्तो सावधानी अपनाउनु पर्दछ?

    JBBL स्मार्ट बैंकिंङ्ग प्रयोग गर्दा तपाइँ ग्राहकले केही ध्यानमा राख्नुपर्ने कुराहरु यी हुन्:

    • तपाईको लगईन पासवर्ड र लेनदेन पिनको गोपनीयता तपाईको उत्तरदायित्व हो। कृपया यसलाई अरूसँग सेयर नगर्नुहोस्। यो सुझाव गर्छौ कि तपाई यसलाई कण्ठ गर्नुहोस् र तपाईंको सन्देश इनबक्सबाट यसलाई तुरून्त मेटाउनुहोस्।
    • सँधै तपाईंको फोनको लागि मोबाइल बैंकिंग एप्लीकेसन प्रयोग गर्नुहोस् किनभने तपाईंको एसएमएसहरु यो एप्लीकेसन प्रयोग गर्दा ईन्क्रिप्ट भइन्छन्। एप्लीकेसन डाउनलोड गर्नको लागि Android दीभाइेसले सधैं प्लय्स्टोर प्रयोग गर्नु होस् र iOS दीभाइेसले एप स्टोर प्रयोग गर्नु होस्।
    • नियमित आधारमा तपाईंको लगइन पासवर्ड र लेनदेन पिन परिवर्तन गर्नुहोस्।
    • यदि तपाईंको फोन हरायो भने, कृपया तुरुन्त हामीलाई सेवा ब्लकको लागि सम्पर्क गर्नुहोस् ताकि अनधिकृत पहुँच प्रतिबन्धित होस्।

  • म अड्केमा मैले के गर्नुपर्दछ्?

    यदि तपाईं कुनै पनि समयमा अड्किनु भएको छ भने कृपया हाम्रो मोबाइल  बैंकिंङ्ग support unit काठमाडौंको हेड अफिस कमलादीमा बिहान १० बजे देखी साझा ५ बजे सम्म कल गरेर सम्पर्क गर्नुहोस् वा card@jbbl.com.np मा ईमेल पठाउनुहोस्।

    टेलिफोन नम्बर: ०१४४२५५७५

    ईमेल: card@jbbl.com.np

Close

द्रुत र सजिलो पहुँच

हाम्रो एपको साथ, तपाईंको बैंकिंग अनुभवलाई सजिलो बनाउनुहोस्।