March.06, 2020
12.75% Bonus Share Tax List
अधिक जान्नुहोस्

ज्योति अंशियार बचत खाता

उद्देश्य

ज्योति अन्सियार बचत्  खाता एक साधारण बचत खाता हो जुन हाम्राशेयरधनीहरूको लागि डिजाइन गरिएको हो ।

विशेषताहरु

नि: शुल्क इन्टर्नेट बैंकिंग सुविधा
नि: शुल्क चेक बुक सुविधा
लकर सुविधा 50% छुट   
प्रमोटरहरूको लागि एटीएम डेबिट कार्ड नि: शुल्क 
नि: शुल्क ABBS सेवा
SMS / मोबाइल बैंकिंग सेवा

द्रुत र सजिलो पहुँच